५ जेष्ठ २०७९ बिहीबार
राजनीति

रोल्पाको थवाङ ४ मा एमाले विजयी

निर्बाचित वडा अध्यक्ष हिक्मत ।

रोल्पाको थबाङ गाउँपालिका वडा न. ४ मा नेकपा नेकपा एमालेले जितेको छ । एमाले उम्मेदवार हिक्मत घर्तीमगरले माओवादीका पुनबहादुर विश्वकर्मालाई २४ मतले पराजित गरेका छन्।

माओवादी प्रभावक्षेत्र मानिएको थबाङ ४ मा वडाध्यक्ष जित हासिल गर्नु अर्थपुर्ण मानिएको छ। थबाङ–४ मा वडाध्यक्ष जितेसँगै एमालेले रोल्पामा जितको खाता खोलेको हो।

प्रकाशित: ३१ वैशाख २०७९ २१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App