कपिलवस्तुका २ वटा वडाध्यक्षमा एमाले र एक वडाध्यक्षमा जसपाले जितेका छन। एमालले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ र बिजयनगर गाउपालिका १ मा पूरै प्यानल सहीत बिजयी भएका छन।
यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर १ मा जसपाले वडाअध्यक्ष सहीत प्याल नै जितेका छ । कपिलवस्तु नगरपालिकामा जसपा नेपालका मोहम्मद जाहिद खाँ सहतिको प्यानल वजियी भएको हो । खाले ९ सय ९२ मत ल्याएर वजियी भएका हुन्।
एमालेका संतोष कसौधन ८ सय मत र कांग्रेसका ओम प्रकाश गुप्ता गुड्डुले ६ सय ९४ मत ल्याएका छन। उता बिजयनगरमा वडा अध्यक्ष पदमा आफ्नै ज्वाइँलाई हराउँदै ससुरा वजियी भएका छन्। कपलिवस्तुको बजियनगर गाउँपालकिा वडा १ मा नेकपा एमाले वाट ससुरा ईन्नर थारु र उनका ज्वाइँ जनता समाजवादी पार्टी वाट बुधराम थारु प्रतस्पिर्धा रहेको थियो।
ज्वाइँ बुधरामलाई ३ सय ७२ मतले पछि पार्दै जित हात पारेका हुन । उता कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार खिम विक्रम केसी पुरै प्यानल सहीत बिजयी भएका छन।
उता कपिलवस्तुको नौ पालिकामा नै मतगणना जारी छ। ९ मध्ये बाणगंगा नगरपालिका र बिजयनग गाउपालिकामा कांग्रेस, बुद्धुभुमी नगरपालिका र बिजयनगर गाउपालिका र सुद्धोदन गाउपालिकामा एमाले, कृष्णनगर र शिवराज नगरपालिकामा राप्रपा, कपिलवस्तु नगरपालिकामा जसपाले अग्रता लिइृरहेका छन।
प्रकाशित: ३१ वैशाख २०७९ १५:०७ शनिबार