७ वैशाख २०८१ शुक्रबार
राजनीति

बर्दिवासमा माओवादीका वडा अध्यक्ष विजयी

जितपछि फूलमाला अबिरमा समशेर सिंह।

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा माओवादी केन्द्रका समशेर सिंह विजयी भएका छन्। सिंह ७५३ मत ल्याएर विजयी भएका हुन्।

सिंहका निकतम प्रतिस्पर्धी नेकपा एमालेका रुद्रबहादुर किंगरिंग मगरले ७४४ मत ल्याएका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App