coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

धनगढीमा मतगणना सुरु

धनगढी उपमहानगपालिकामा मतगणना सुरु भएको छ। मतगणनाको नतिजा आउन बाँकी छ। धनगढी उपमहानगरपालिकाको कार्यालयमा मतगणना सुरु भएको छ। ६३ हजार ७ सय १५ मत खसेको थियो।

मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ। चासोको साथ हेरिएको उपमहानगरपालिको मतगणनास्थल बाहिर पनि कडा सुरुक्षा व्यवस्था गरिएको छ। 

प्रकाशित: ३१ वैशाख २०७९ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App