८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौं महानगरमा बालेनको प्रारम्भिक अग्रता

फाइलतस्बि

काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको (बालेन)काे अग्रता देखिएको छ।  

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गरेका छन्।  

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ। मतगणना जारी छ। 

प्रकाशित: ३१ वैशाख २०७९ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App