coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विराटनगरमा मतगणना हुँदै

विराटनगर महानगरपालिकाको मतगणना भइरहेको छ। पहिलो चरणमा १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सुरू गरिएको छ।

बिहान ८ बजेदेखि मतगणाना सुरू गरिने भनिए पनि वर्षाका कारण केही ढिलो गरी मतगणना सुरू भएको हो। १ लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगरमा ८९ हजार ६ सय ७८ मत खसेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App