१६ चैत्र २०८० शुक्रबार
राजनीति

राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणना सुरु

राष्ट्रिय सभागृह काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हाे। मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ।

काठमाडौं महानगरपालिकामा एमालेका केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार वालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App