coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मेयरका उमेदवार नागेश कोइरालाले गरे मतदान

विराटनगर महानगरपालिकाको मेयरका प्रत्यासी नागेश कोइरालाले मतदान गरेका छन्। शुक्रबार विहान विराटनगर–९ स्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।

मतदान पछि संक्षिप्त प्रतिक्रिया दिंदै कोइरालाले सबै विराटनगरवासीले आफूलाई मतदान गरिरहे जस्तो लागेको बताए। उनले विराटनगर बनाउने संकल्पसहित आएकाले विराटनगरले अब, विकासमा नयाँ दिशा लिने बताए। कोइराला स्थानीय तहको निर्वाचनमा ५ दलिय गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकाको मेयरका उमेदवार हुन्।

प्रकाशित: ३० वैशाख २०७९ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App