२४ श्रावण २०७९ मंगलबार
राजनीति

केशव स्थापितले मुस्कानसहित गरे मतदान

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्।

काठमाडौंको बागबजारस्थित पद्मकन्या कलेजको प्राङ्गणमा रहेको मतदान केन्द्रबाट स्थापितले मतदान गरेका हुन्।

प्रकाशित: ३० वैशाख २०७९ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App