काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्।काठमाडौंको बागबजारस्थित पद्मकन्या कलेजको प्राङ्गणमा रहेको मतदान केन्द्रबाट स्थापितले मतदान गरेका हुन्। Follow @nagarik_news प्रकाशित: ३० वैशाख २०७९ ०९:५८ शुक्रबार
राजनीति २४ श्रावण २०७९ निर्वाचन कार्यतालिका स्वीकृत,मङ्सिर १ गतेदेखि प्रचारप्रसारमा रोक निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।
राजनीति २४ श्रावण २०७९ शीर्ष नेतालाई अन्तिम अवसर पछिल्लो डेढ दशकको नेपाली राजनीतिमा चतुर खेलाडीको पहिचान बनाएका नेता हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।
अर्थ २४ श्रावण २०७९ नेप्से फेरि २१ बिन्दु नजिक, १७ अंकको गिरावट साताको पहिलो दिन सामान्य रूपले बढेको सेयर बजार सोमबार १७ अंकले घटेको छ। योसँगै नेप्से २१ सय बिन्दुतर्फ झरेको छ।
समाज २४ श्रावण २०७९ हेलम्बु राजमार्ग अवरुद्ध लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ।