coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ मा एकीकृत समाजवादीकी जयन्ती राई विजयी

राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई विजयी भएकी छिन्। राईले ४ हजार ६ सय ९२ मतभारसहित विजयी भएकी हुन्।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३ सय ६२ मत प्राप्त गरिन्।

प्रकाशित: १२ माघ २०७८ ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App