८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा एमाले सिरहा अध्यक्षमा चन्देश्वर मण्डल

सबै पदाधिकारी सर्वसम्मत चयन

नेकपा एमालेको १०औं अधिवेशनले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन गरेको छ। शनिबारदेखि लहानमा सुरु भएको जिल्ला अधिवेशन सोमबार सर्वसम्मत पदाधिकारी चयन गर्दै सम्पन्न भएको छ।

अधिवेशनबाट अध्यक्षमा चन्देश्वर मण्डल, उपाध्यक्ष डा.नविन यादव, सचिव उग्रनारायण यादव, सहसचिवहरु श्याम श्रेष्ठ, शिवसंकर महतो सर्वसम्मत चयन भएका छन्।

प्रकाशित: २७ पुस २०७८ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App