८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले बैतडीको अध्यक्षमा पुनः सुरेन्द्र पाल

नेकपा एमाले बैतडीको जिल्ला नेतृत्व सर्वसम्मत चयन गरिएको छ। 

एमालेका नेता सुरेन्द्र पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी गठन गरिएको एमाले सुदूरपश्चिमका प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए।

उनका अनुसार उपाध्यक्ष रमिल बम, सचिवमा चक्रबहादुर कार्की, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो।

प्रकाशित: २५ पुस २०७८ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App