१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमसिसी नेपालको हितमा छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) नेपालको हितमा रहेको बताउँदै सो सम्झौता आवश्यक भएको बताएका छन्। नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी नेपालको हितमा छ। सित्तै आएको पैसा हो यो।’

उनले थपे, 'एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन। राम्रोसँग बुझ्नुपर्यो।’ उनले सबै सदलसँग सहमति भएपछि एमसिसी पास हुने पनि बताए।

प्रकाशित: ११ पुस २०७८ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App