coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपा महामन्त्रीमा कुन्ती विजयी, रेखा थापा पराजित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन्। अर्की प्रत्याशी रेखा थापा पराजित भएकी छिन्।

आज सम्पन्न मतगणना अनुसार कुन्तीले २ हजार ८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १ हजार ६ सय ४० भोट ल्याएकी छिन्।

प्रकाशित: १९ मंसिर २०७८ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App