coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनः दुई घन्टा पछि सर्‍यो मतदान, सहमतिको प्रयास जारी

चितवनमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनको निर्धारित समयभ पछि धकेलिएको छ। निर्धारित समय भन्दा दुई घण्टा पछि धकेलिएको हो। नेतृत्व चयनका लागि आज राति ९ बजेबाट मतदान गर्ने समय भए पनि सर्वसम्मतका लागि नेताहरु कसरतमा जुटेका कारण २ घन्टा पछि सरेको हो।

योसँगै मतदान राती ११ बजे सुरु हुने भएको छ।

प्रकाशित: १३ मंसिर २०७८ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App