१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रचण्ड र विप्लवबीच भेट, पल्छिल्लो राजनीतिदेखि एकता र सहकार्यसम्मको कुराकानी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेट भएको छ।

ती दुई नेताबीच शनिबार खुमलटारमा भेट भएको हो। भेटमा अहिलेको राजनीतिक अवस्था, कम्युनिष्ट आन्दोलनको अवस्थाका साथै पार्टी एकता र सहकार्यबारे कुराकानी भएको थियो। स्रोतका अनुसार पार्टी एकता नभए पनि आगामी चुनावमा भने सहकार्यको सम्भावनाबारे कुराकानी भएको छ।

प्रकाशित: ४ मंसिर २०७८ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App