१३ मंसिर २०७८ सोमबार
राजनीति

जिपलाइनमा ‘प्रचण्ड’ रहर(फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिपलाइन खेलको रोमान्चक अनुभव लिएका छन्। नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले त्यहाँको क्लासिक जिपलाइनमा सयर गरेका हुन्।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ। ७० किलोमिटर प्रतिघन्टाको औसत गतिमा यात्रा गरेका प्रचण्डले यात्रा रमाइलो रहेको सुनाए।

सो क्रममा खिचिएका फोटोहरुमा उनी यसरी खुलेका थिए। हेरौं केही तस्बिरहरु:

 

प्रकाशित: ५ कार्तिक २०७८ १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App