coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

साफ चेम्पियनसिपका खेलाडीलाई ५ र प्रशिक्षकलाई ३ लाख दिने

सरकारले साफ चेम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीलाई ५-५ लाख र प्रति प्रशिक्षलाई ३-३ लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ।

सोमबार सन्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन्।

प्रकाशित: १ कार्तिक २०७८ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App