coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोहन वैद्य अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण'को स्वास्थ्यमा समस्या देखिएपछि उनी आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।

दम रोगबाट पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो। केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन्। आज उनको छातीको परीक्षण गरिएको छ।

प्रकाशित: ३१ आश्विन २०७८ १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App