८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा एकीकृत समाजवादीमा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। ३३५ सदस्यीयसहित केन्द्रीय कमिटीलाई एकीकृत समाजवादीले पूर्णता दिएको हो। अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ।

सोही क्रममा एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत लिइएको छ। साथै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ।

यस्ताे छ नेकपा एसको अन्तरपार्टी निर्देशन

प्रकाशित: ३१ आश्विन २०७८ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App