coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता गुमाएपछि दलविहीन बनेका महन्थ ठाकुर नयाँ दल दर्ता गर्नका लागि निर्वातन आयोग पुगेका छन्।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेता आयोग पुगेका हुन्।

जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका ठाकुर पक्ष नेताहरुले चुनाव चिन्ह साइकल प्रस्ताव गरेका छन्। 

प्रकाशित: २ भाद्र २०७८ १०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App