१६ चैत्र २०८० शुक्रबार
राजनीति

गण्डकी प्रदेश प्रमुखमा गुरुङ र लुम्बिनीमा शेरचन नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेकी छन्। मंगलबार मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले उनीहरुलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गर्न सिफारिस गरेका थिए।

आजै राष्ट्रपति कार्यालयले गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेको छ।

प्रकाशित: १२ श्रावण २०७८ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App