coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठकसभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ। जारी बैठकमा क्रियाशील सदस्यता विवाद र आसन्न महाधिवेशनको निर्धारित कार्यतालिकाबारे छलफल हुने जनाइएको छ।    

पूर्वपदाधिकारी पनि सहभागी बैठकमा क्रियाशीलसदस्यता नवीकरण र वितरणमा देखिएको विवाद समाधानका लागि भएको प्रगति विवरण प्रस्तुत गरिने छ। 

बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा कृयाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

प्रकाशित: ८ श्रावण २०७८ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App