१६ चैत्र २०८० शुक्रबार
राजनीति

संसद विघटन मुद्दामा बहस सकियो, एमीकस क्युरी बहस सुरु हुँदै

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा जवाफी बहस सकिएको छ। रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि तीन घण्टाको समय निर्धारण गरिएको थियो। चियापछि अदालतका सहयोगीको (एमीकस क्युरी) बहस सुरु हुनेछ। उनीहरुका लागि दुई घण्टाको समय दिइएको छ।

एमीकस क्युरीमा नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक छन् भने सर्वोच्च बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन्। एमीकस क्युरीले कानूनअनुसार अदालतलाई आफ्नो राय दिनेछन्।

प्रकाशित: २१ असार २०७८ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App