coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा, माधव पक्षको सहभागीता छैन

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु हुदै छ। बालुवाटारमा टेन्ट टांगेर राखिएको  वैठकमा माधव नेपाल पक्षकोभने  सहभागिता छैन। 

बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम र हालै केन्द्रीय कमिटीका राखिएका पूर्व माओवादी नेताहरुको सहभागिता छ। आजको बैठकमा माधव नेपाल पक्षले सहभागीता नजनाउने विहिबारनै जनाएको थियो। 

फुटको संघारमा रहेको एमाले मिलापको लागि वार्ताको प्रयासभने अझै जारी रहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवपक्षका नेताहरुविच यति बेला बार्ता जारी रहेको एमालेका एक नेताले जनाएका छन्। 

प्रकाशित: १८ असार २०७८ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App