८ वैशाख २०८१ शनिबार
राजनीति

गण्डकी प्रदेश : मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङको फेरि दाबी

दुईदिन अघि मात्र संसदमा विश्वासको मत नपाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी  गरेका छन् ।  

राष्ट्रिय जनमोर्चा (राजमो) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनको पत्रसहित मुख्यमन्त्रीमा गुरुङले पनि दाबी गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए । तर प्रदेश प्रमुखकको कार्यालयले भने पुष्टि गरेको छैन ।

विपक्षी गठबन्धनले भने केपी ओपीको प्रतिगमन दोहोरिएको बताएको छ । यो केपी ओलीको असंवैधानिक कदमको निरन्तरता भएको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।  

प्रकाशित: २९ जेष्ठ २०७८ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App