६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रतिनिधि सभा विघटनलगायत मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनलगायत मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि आफूले गठन गरेको इजलासमै बुधबार सुनुवाइ अघि बढाएका हुन्।

आइतबार हेर्दाहेर्दैमा रहेको  यो मुद्धा  सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आजलाई तोकिएको थियो। आइतबारनै  प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले  न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको  संवैधानिक इजलास गठन गरेका थिए।  

दीपककुमार कार्की र आनन्दमोहन भट्टराईकोबारेमा सरकार पक्षका वकिलले विरोध जनाएपनि  त्यसको जवाफ नदिई बुधबारको सुनुवाई अगाडी बढेको हो।  

प्रकाशित: २६ जेष्ठ २०७८ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App