१६ चैत्र २०८० शुक्रबार
राजनीति

ठाकुर र महतो बालुवाटारमा

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकमा विश्वासको मत नलिने बताएसँगै अहिलेसम्म तटस्थ बसेको जसपाका ती नेताहरुको बालुवाटार पुग्नुलाई राजनीतिक वृत्तमा फरक तरिकाले हेरिएको छ।

प्रकाशित: ६ जेष्ठ २०७८ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App