८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले विवाद मिलाइने विश्वास

नेकपा एमालेको विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले भेटवार्ता गरी पार्टी एकता जोगाउने उपायबारे विचारविमर्श गरेका छन्।  

सिंहदरबारमा भएको सो भेटपछि एकताका लागि सबै सकारात्मक रहेको जनाउँदै नेता नेम्वाङले आपसमा चाँडै अर्को वार्ता गरी समस्याको समाधान गरिने विश्वास सञ्चारकर्मीलाई व्यक्त गरे।

प्रकाशित: २६ वैशाख २०७८ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App