७ वैशाख २०८१ शुक्रबार
राजनीति

ठाकुर–महतो बालुवाटारमा

जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।  

आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि उनीहरु बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएसंगै राजनीतिक दौडधुप बढेको छ।

प्रकाशित: २६ वैशाख २०७८ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App