coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद छलेर अध्यादेशमार्फत् शासन चलाउने ओली सरकारको कार्यशैली आपत्तिजनक : काँग्रेस

नेपाली काँग्रेसले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको भत्सर्ना गरेको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्तिमार्फत् अध्यादेशको भत्सर्ना गरे।‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ।’ विज्ञप्तिमार्फत् काँग्रेस सभापति देउवाले भने।

सभापति देउवाले संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली आपत्तिजनक रहेको समेत बताए।

प्रकाशित: २१ वैशाख २०७८ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App