coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोरोना महामारीका बारेमा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।प्रधानमन्त्री ओलीले गर्ने सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। पछिल्लो केही सातायता नेपालमा कोरोना संक्रमण उच्च भइरहेको छ । 

प्रकाशित: २० वैशाख २०७८ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App