८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले अध्यक्ष ओली र नेता नेपालबीच होटल मेरियटमा भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ। दुईजना नेताबीच नागपोखरीस्थित होटल मेरियटमा केही बेरअघि भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अहिले पनि दुई नेताबीच भेटवार्ता जारी रहेको  छ। उक्त भेटवार्तामा पार्टीका उपमहासचिव विष्णु पौडेल पनि सहभागी छन् । 

प्रकाशित: ८ वैशाख २०७८ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App