८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण

फाइल तस्बिर

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरूले शनिबार दिल्लीमा कोरोना संक्रमण परीक्षण गराएका थिए ।  

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मेलामा सहभागी भएर आइतबार मात्रै स्वदेश फर्किएका उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । 

शाह दम्पती संक्रमण पुष्टिपछि निर्मल निवासमा सेल्फ आइसोलेसनमा बसेका छन्।  

प्रकाशित: ७ वैशाख २०७८ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App