७ वैशाख २०८१ शुक्रबार
राजनीति

गृहमन्त्री थापा पुन:नियुक्त, आजै शपथ

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा 'बादल'ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन्।  

उनको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

प्रकाशित: ५ वैशाख २०७८ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App