coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर बुधबार बिहान ८ बजे सिंहदरबारबाट देशवासीका लागि प्रधानमन्त्री  ओलीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सम्बोधनमार्फत जनतालाई जानकारी गराउने बताईएको छ। 

प्रकाशित: ३१ चैत्र २०७७ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App