१६ चैत्र २०८० शुक्रबार
राजनीति

देउवाले बोलाए तीन दलको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि तीन दलको बैठक बोलाएका छन्। भोलि (शुक्रबार) दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)सँगको बैठक बोलाएका हुन्।

सो बैठकसँगै नयाँ सरकार गठन प्रक्रियाका लागि वातावरण बन्ने कांग्रेसले विश्वास लिएको छ।

प्रकाशित: २६ चैत्र २०७७ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App