१६ चैत्र २०८० शुक्रबार
राजनीति

दोलखामा पनि नेकपा लेखिएको बोर्ड हटाएर एमालेको राखियो

दोलखामा साविकको नेकपा कार्यालयमा एमालेको बोर्ड राखिएको छ।  सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युताईदिएपछि मंगलबार दिउँसो पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको साविकको नेकपा र एमालेका समेत जिल्ला अध्यक्ष रहेका नेता ईश्वर चन्द्र पोखरेलले जानकारी दिए ।  

अब जिल्लामा एमालेको पार्टी सहित सबै जनवगर्गिय संगठनका संरचना ब्युताउने पोखरेलले सुनाए ।

प्रकाशित: २५ फाल्गुन २०७७ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App