८ वैशाख २०८१ शनिबार
राजनीति

वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री ओली उनकै निवासमा

प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली नेकपाका नेता वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन्।

विप्लवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएलगत्तै ओली गौतम निवास भैसेपाटी पुगेका हुन्। प्रधानमन्त्री ओली गौतमको स्वास्थ्य स्थिति बुझ्न उनको निवास भैंसेपाटी पुगेको बताइएको छ। उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ। 

प्रकाशित: २१ फाल्गुन २०७७ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App