८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमित भएको छ।  बिहीबार बिहान बालुवाटारमा  सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमति गरेको हो।  

सहमतिसँगै सरकारले विप्लव  समूहमाथिको प्रतिबन्ध हटाएको छ। सरकारले विप्लव समूहका पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमतिसमेत गरेको छ।   

वार्ता लागि नेपाल सरकारबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली गठन भएको थियो। 

सहमति पत्र

प्रकाशित: २० फाल्गुन २०७७ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App