६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक जारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सोमबार बिहान बसेको छ ।  बैठक सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो।

बैठकमा समसामयिक विषयसँगै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेको हो।  

सर्वाेच्च आदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल समूहले  छलफललाई तीव्र पारेको छ। 

प्रकाशित: १७ फाल्गुन २०७७ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App