६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधामन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताएका छन् । मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।  

‘सर्वाेच्च अदालतले आफ्नो धर्म निभाएको छ । प्रधानमन्त्रीको अलोकतान्त्रितक र असंवैधानिक कदम अन्त्य भएको छ । अब संविधान रक्षा भइसकेको छ’, उनले भने । 

प्रकाशित: ११ फाल्गुन २०७७ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App