८ वैशाख २०८१ शनिबार
राजनीति

संसद पुन:स्थापनाले देशलाई अध्यारोमा जानबाट बचाएको छ : योगेश भट्टराई

नेकपा नेता योगेश भट्टराईले संसद पुन:स्थापनाले देशलाई अध्यारोमा जानबाट बचाएको बताएका छन्। नागरिकसँग कुरा गर्दै उनले भने 'सत्ताको आडमा लोकतन्त्रमाथी धावा बोल्न सकिँदैन भन्ने सर्वोच्चको आदेशले देखाएको छ।'

देशलाई अस्थिरतातर्फ जानबाट सर्वोच्चाको फैसलाले जोगाएको उनले बताए। अदालतले आफ्नो गरिमा जोगाएको पनि उनले बताए।

 

प्रकाशित: ११ फाल्गुन २०७७ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App