७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद विघटनको मुद्दामा सर्वोच्चको आजै फैसला आउन सक्ने

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसलाको तयारी गरेको छ। सर्वोच्च उच्च स्रोत फैसला आजै आउन सक्ने जनाएको छ।  

अहिले सर्वोच्चमा रिट निवेदकहरु र मुद्दामा वहस गर्ने वकिलहरुलाई बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। संसद विघटनविरुद्ध सर्वोच्चमा १३ वटा मुद्दा परेका थिए।

 

 

प्रकाशित: ११ फाल्गुन २०७७ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App