coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

तस्बिर : विश्वदीप पाण्डेको फेसबुक वालबाट ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। स्वास्थ्य उपचारका लागि भारत गएका उनी आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजेदेखि भर्ना गरिएको हो।  

आज दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाएका छन्।

प्रकाशित: ११ फाल्गुन २०७७ ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App