६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद् बैठक

फाइल तस्बिर

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका छन्।

प्रतिनिधिसभा विघटनपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा बैठक केन्द्रित हुने बताइएको छ।

प्रकाशित: ११ फाल्गुन २०७७ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App