आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्। Follow @nagarik_news प्रकाशित: ११ फाल्गुन २०७७ ०१:५२ मंगलबार
समाज ७ वैशाख २०८१ त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ।
समाज ७ वैशाख २०८१ पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
अर्थ ७ वैशाख २०८१ स्वदेशमै 'रोजगारी र स्वदेशी उत्पादन' मा राष्ट्रपतिको जोड, महिला उद्यमी महासंघद्वारा १३ बूँदे माग प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलले रोजगार सिर्जना गरी उत्पादन बढाउन महिला उद्यमी महासङ्घ नेपालले लिएको अग्रसरताको सराहना गरेका छन्।
राजनीति ७ वैशाख २०८१ सर्वदलीय सरकारमा सामेल हुन मुख्यमन्त्री कार्कीको आग्रह कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतिको सर्वदलीय सरकार निर्माणका लागि आग्रह गरेका छन्।