आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्। Follow @nagarik_news प्रकाशित: ११ फाल्गुन २०७७ ०१:५२ मंगलबार
समाज १५ चैत्र २०८० मध्ये चैतमा पनि हिउँदमा झैँ वर्षा, कहिले झुल्किन्छ घाम ? यस वर्ष मध्ये चैतमा पनि हिउँदे वर्षा झैँ हल्का वर्षा र मध्यम वर्षा भइरहेको छ। यसबाट चैत महिनामा पनि हिउँदमा झैँ चिसो छ।
समाज १५ चैत्र २०८० राम्रो उत्पादन हुन थालेपछि चैते धानमा किसानको आकर्षण ‘उत्पादन बर्खे धानकै जस्तो हुन्छ। बर्खामा पानी कम पर्यो भने भदौमा दोस्रोपटक पनि उत्पादन दिन्छ’, उनले भने, ‘बर्खे धान रोपाइँ गर्दा बाढी र डुबानका कारण कहिल्यै राम्रो भएन। त्यसैले वर्षात्को समयमा धान रोप्नै छाडिदिए।’
अन्तर्राष्ट्रिय १५ चैत्र २०८० केजरीवाल अझै ४ दिन हिरासतमै रहने भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल थप चार दिन हिरासतमै रहने भएका छन्।
शिक्षा १५ चैत्र २०८० एसइईको पहिलो दिन १०१ जना अनुपस्थित कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसइई) को पहिलो दिन १ सय १ जना विद्यार्थी अनुपस्थित रहेका छन्।