coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नारायणहिटी अगाडि ओली समूहको शक्ति प्रदर्शन

नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि शक्ति प्रदर्शन गरेको छ । शुक्रबार ओली समूहले  ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गरेको हो ।   

ओली समूहले सभाका लागि देशभरबाट कार्यकर्ता आएका छन् । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्दै छन् ।

प्रकाशित: २३ माघ २०७७ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App