४ वैशाख २०८१ मंगलबार
राजनीति

देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ।  

गोरखा प्रहरीका अनुसार आँपपिपलमा हेलिकप्टर आकस्मिक अवरतण गरिएको हो। मौसम खरावीका कारण हेलिकप्टर अवरतण गरिएको जनाएको छ।

हरिदत्त तिवारीको स्मृतिमा आयोजित कार्यक्रममा सहभागि हुन देउवा पर्वतको शंकरपोखरी जाँदै थिए।

 

 

 

 

प्रकाशित: १ माघ २०७७ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App